पोखरा महानगरको बजेट सर्वसम्मतले पारित

पोखरा । पोखरा महानगर पालिकाको बजेट पारित भएको छ । आईतबार बसेको नगर सभाले आगामी वर्षको बजेट ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट पारित गरेको हो ।
यसअघि बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको र वडाअध्यक्षहरुसँग छलफल नगरी योजना बनाइएको भन्दै विरोध भएको थियो । विरोधपछि रातो किताब किन र कसरी छापियो भन्ने विषयमा छानविन गर्ने सहमतिपछि बजेट प्रस्तुत भएको थियो ।
सो बजेटमा केही परिमार्जनपछि सर्बसम्मत आगामी आर्थिक वर्षका लागि बजेट पारित भएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी दिए ।

हल गोरु पाल्ने २७५ किसानले पाए गाउँपालिकाको अनुदान

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

प्रतिक्रिया