बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

पाकिस्तानी दूतावासले दियो ५५० विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँः नेपालस्थित पाकिस्तानी दूतावासले देशभरका ५५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नवौं ‘एम्बासडर अफ पाकिस्तान’ छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा नेपालका प्रथम गभर्नर हिमालय शमशेर राणाले उक्त छात्रवृत्ति हस्तान्तरण गरेका हुन् । 

देशभरका योग्य र प्रतिभावान विद्यार्थीहरूलाई जनही १० हजार रुपैयाँ छात्रवृत्ति दिइएको हो । उक्त कार्यक्रममा बोल्दै राणाले पाकिस्तानी दूतावासले दुई देशको व्यक्तिगत तहमा सम्बन्ध स्थापित गर्ने कार्यलाई प्रशंशा गर्नुपर्ने बताए । नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको चर्चा गर्दै राणाले दुई देशका नागरिकहरूबीच व्यक्तिगत तहमा हुने यस्ता सम्बन्ध विस्तारले गति लिदैं सम्बन्ध नयाँ उचाइमा पुग्ने बताए । 

कार्यक्रममा पाकिस्तानी राजदूत सेयद हैदरले छात्रवृत्ति कार्यक्रम भविष्यमा अझै विस्तार गर्न चाहेको बताए । ‘एम्बासडर अफ पाकिस्तान’ छात्रवृत्ति कार्यक्रम सन् २०१३ देखि शुरु भएको हो र हरेक वर्ष यस कार्यक्रममा सहभागी हुनेहरूको संख्या बढ्दै गइरहेको छ र द्विपक्षीय मित्रताको संकेतका रूपमा नेपाली युवामाझ लोकप्रिय रहेको छ । 


 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता