चाइनिज सुपर लिग (सिएसएल) आइतवारदेखि एक्सन स्पोर्टस्मा

काठमाडौँ - चाइनिज सुपर लिग (सिएसएल) आइतवार देखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस्मा हेर्न पाउने भएका छन् । नेपाली समय अनुसार आइतवार ४ः१५ बजे चाइनिज क्लवहरु डालिन प्रो र सान्दोङ टाइसान मैदानमा उत्रिँदैछन् । यस्तै सोमबार ५ः१५ मा सेन्जेन र बेइजिङ तथा मंगलबार ४ः१५ मा साङ्घाई पोर्टसँग उहान थ्रि टाउनले प्रतिस्पर्धा गर्नेछ।
चार चरणमा विभाजन गरि खेलाइने चाइनिज सुपर लिग (सिएसएल) मा क्रमशः १०, ८, ८ र ८ राउन्ड खेल हुनेछ । आइतबार देखी पहिलो चरणको १० औ राउन्डको खेलहरु एक्सन स्पोर्टस्ले प्रशारण गर्न लागेको हो। चाइनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
विश्वकप, युरोपियन लिग, लगायत अन्य लिगहरु रुचाउँदै आएको नेपाली फुटबल प्रेमी दर्शकहरुलाई, चाइनिज सुपर लिग (सिएसएल) नयाँ फुटबल लिग थप हुनुको साथै विश्वस्तरीय फुटबल खेलाडीहरु ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्ने हुँदा आकर्षणको केन्द्र हुने छ ।

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

प्रतिक्रिया