झापामा ट्र्याक्टरले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

झापा- झापाको कन्काई नगरपालिका-३ एकान्त टोलमा मे.१ त ७८३१ नम्बरको ट्र्याक्टरले रोकी रहेको मे.१ ह ६९६० नम्बरको अटोलाई शुक्रबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटोमा सवार सोही नगरपालिका-३ बस्ने ३४ वर्षीया कमला नेपाल रहेकी छन् ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका अटोमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया