सुदूरपश्चिममा खनाल-नेपाल समूहको बैठक, भीम रावल पनि सहभागी
धनगढी : सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको माधव समूहको प्रदेश कमिटी बैठक सुरु भएको छ । पार्टीका पूर्वइन्चार्ज भीम रावल, प्रदेश अध्यक्ष भानुभक्त जोशी, प्रतिनिधिसभा सदस्य झपट रावललगाएतको उपस्तिथिमा प्रदेश पार्टी कार्यालय बैठक सुरु भएको हो ।
बैठकमा नेपाल समूहका केन्द्रीय सदस्य, प्रदेश र जिल्लाका पदाधिकारीहरूको पनि सहभागिता रहेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता रावललाई ६ महिनाको लागि निलम्बन गरेपछि पहिलो पटक बैठक बसेको हो ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_7Xm3TNg2tu_aehuqm0cm84umaybqfwbt9aq91kmx9o6ag6dc4fq5wntvyct0mxyyuy4e2vh.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया