उपत्यकामा तीन महिलासहित थप चार जनामा हैजा पुष्टि

काठमाडौँ- उपत्यकामा थप तीन महिला र एक पुरूषसहित चार जनामा हैजा संक्रमण पुष्टि भएको छ । कागेश्वरी नगरपालिकाको वडा ६ मा ३ र ललितपुर महानगरपालिकाको वडा २८ को हरिसिद्बिमा १ जनामा हैजा पुष्ट देखिएको छ ।
कागेश्वरीमा दुई २४, ५२ वर्षीया महिला र एक १० वर्षीय बालकमा हैजा देखिएको हो । त्यस्तै ललितपुरमा ६२ वर्षीया महिलामा देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
ललितपुरमा देखिएको महिलालाई सुमेरु अस्पतालमा राखी उपचार भइरहेको छ । यो सँगै काठमाडौँ उपत्यकामा हैजाका संक्रमितको संख्या २७ पुगेको छ । हिजोसम्म २३ जनामा हैजा संक्रमण पुष्टि भएको थियो ।

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

प्रतिक्रिया