बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिन समितिलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरेका हुन् ।

छानबिन समितिलाई काम गर्नको लागि मार्ग प्रशस्त गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले आफ्नो राजीनामा माग्ने आवाजलाई धन्यवाद समेत दिएका थिए ।