धनगढी आज नेपालकै प्रदूषित सहर

धनगढी : वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदूषण कैलालीको धनगढीमा रहेको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) नेपालमै सबभन्दा बढी धनगढीको ४२९ पुगेको छ ।
एक्यूआई ५० सम्म हुनु राम्रो मानिन्छ । तर ५० देखि १०० सम्मलाई ठिकै मानिन्छ । त्यस्तै एक्यूआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ । २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्यूआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानुचाहिँ घातक हो ।
वन जंगलमा डढेलो, धनगढी लगायतका सहरमा बालिने प्लास्टिकको धुवाँ र धुलोलाई वायु गुणस्तर सूचकांक एक्यूआई बढ्नुको प्रमुख कारण मानिएको छ । कैलालीको चुरेसहित सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका वनमा डढेलो लगाउने क्रम रोकिएको छैन ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_uYo6SbrWTv_rumxl2apwoyuvflfztwpvdgjc9ydofrmgqonrriyntgyhlvgnyzoem7wzd7a_7Xm3TNg2tu_aehuqm0cm84umaybqfwbt9aq91kmx9o6ag6dc4fq5wntvyct0mxyyuy4e2vh.jpg)
बाढीको जोखिममा रहेका घरमा रातो झण्डा

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

प्रतिक्रिया