लंका प्रिमियर लिगः सन्दीप डम्बुलाबाट खेल्ने, अन्य विदेशी खेलाडी को-को परे ?

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) मा डम्बुला जायन्ट्सबाट खेल्ने भएका छन् । मंगलबार भएको ड्राफ्टबाट लेगस्पिनर लामिछाने ४० हजार डलरमा डम्बुलामा अनुबन्धित भए । सन्दीप विदेशी कोटाको डायमण्ड क्याटेगोरीमा रहेका थिए ।
डम्बुलामा लामिछानेसहित अन्य ५ विदेशी खेलाडी समेत अनुबन्धित भएका छन् । जसमा अष्ट्रेलियाका डी’आर्सी सर्ट र बेन कटिङ, न्युजिल्याण्डका टिम सिफर्ट, पाकिस्तानका हैदर अली तथा वेस्ट इन्डिजका शेल्डन कट्रेल रहेका छन् ।
श्रीलंकाको टी-ट्वान्टी र एकदिवसीय टिम कप्तान डासुन शनका डम्बुलाको कप्तान रहेका छन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया