न्यूजिल्यान्डमा महिला र पुरुष क्रिकेटरले समान तलब पाउने

काठमाडौँ – न्यूजिल्यान्डमा महिला र पुरुष क्रिकेट खेलाडी समान तलब पाउने भएका छन् । न्यूजिल्यान्ड क्रिकेट र खेलाडी संघबीच भएको पाँच वर्षे सम्झौता अनुसार महिला र पुरुष खेलाडीले समान तलब पाउने भएका हुन् ।
सम्झौता अनुसार घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने महिला र पुरुषलाई समान पारिश्रमिक दिइनेछ । यस अनुसार शीर्ष वरीयताका खेलाडीले १ लाख ६३ हजार २ सय ४६ न्यूजिल्यान्ड डलर प्राप्त गर्नेछन् ।
त्यसैगरी घरेलुतर्फ क्रिकेट संघका शीर्ष खेलाडीहरुले कम्तिमा १९ हजार १ सय ४६ डलर प्राप्त गर्नेछन् ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया