काठमाडौं आउँदै गरेको बस रामेछापको खनियापानीमा दुर्घटना

काठमाडौँ - रामेछापको सुनापति गाउँपालिका-५ खनियापानीमा बस दुर्घटना भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर राजुप्रसाद ढकालले मानवीय क्षति समेत भएको जानकारी दिए । तर, यसबारे यकिन विवरण भने आइनसकेको उनको भनाइ छ । २१ जना घाइतेलाई भने उद्दार गरी अस्पताल पुर्याइएको उनले बताए ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया