अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन (फोटो फिचर)

काठमाडौं– विवेकशील साझा पार्टीको युवा संगठनले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाको माग गर्दै प्रदर्शन गरेको छ । सोमबार संगठनले काठमाडौंको माइतीघर मण्डलामा अर्थमन्त्री शर्माले बजेट बनाउने क्रममा अनाधिकृत व्यक्तिहरुलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको भन्दै प्रदर्शन गरेको हो ।
संगठनले जेठ १४ गते रातिको अर्थमन्त्रालयको सिसिटिभी फुटेज सार्वजनिक गर्नुपर्ने माग राखेको छ । बजेट निर्माणका क्रममा घुसपैठ भएको संगठनको भनाइ छ । अर्थ मन्त्रालयले बजेटकाे अघिल्लाे दिनकाे सिसिटिभी फुटेज नभएकाे बताएपछि अर्थमन्त्रीकाे आलाेचना हुँदै आएकाे छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया