अफ्रिका कप एक वर्षलाई सर्यो

काठमाडौँ- आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ)ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ ।
प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसँगै क्याफले सन् २०२४ को जनवरी फेब्रुवरीमा गर्ने जनाएको छ ।
यसै वर्ष भएको अफ्रिका कपको उपाधी इजिप्टलाई हराउँदै सेनेगलले जितेको थियो ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया