फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँ बढेको हो ।
अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल, मट्टितेल १०३ रुपैयाँमा कारोबार हुनेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन । भारतीय आयल कर्पाेरेसन (आइओसी) ले मूल्य नबढाए पनि निगमले मूल्य बढाएको हो । निगमले घाटा पूर्ति गर्नका लागि भन्दै मूल्य बढाएको जनाएको छ ।

गाजा दहमा थपिए पर्यटकीय पूर्वाधार

विदेशबाट फर्किएर च्याउखेतीमा रमाउँदै अजित भुजेल

पर्यटकका रोजाइमा भोजपुरको डाग्बुङ पदमार्ग

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

प्रतिक्रिया