शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

काठमाडौँ उपत्यकामा थपिए तीन जना हैजाका संक्रमित

काठमाडौँ- काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो । 

असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांक अनुसार १७ जनामा पुष्टि भएको हो । हालसम्म काठमाडौँको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ ।