सांसद जानकी देवी रामले गरिन् शपथग्रहण

काठमाडौँ : प्रतिनिधि सभा सदस्यमा जानकी देवी रामले शपथग्रहण गरेका छन् । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत समावेशी समूहतर्फ दलित समूदायबाट आइतबार जानकी देवी रामले प्रतिनिधि सभा सदस्यको शपथग्रहण गरेकी हुन् ।
सांसद सानु सिवा पहाडीको मृत्यु भएपछि उहाको स्थानमा जानकी देवीलाई निर्वाचित गरिएको हो । सिरहाकी रामलाई सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराए । नेकपा (एमाले) बाट सक्रिय राजनीति गर्दै आएकी ताप्लेजुङकी सांसद पहाडीको गत असोज २८ कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

प्रतिक्रिया