घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले रद्द गर्यो आवेदन

काठमाडौँ- लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले प्रविधि सहयोग सम्बन्धि आवेदन रद्द गरेको छ । गत जेठ ५ गते जारी गरिएको सूचनामा बेसार उत्पादन/ प्रशोधन/ प्याकेजिङ/बजारीकरण/ मह उत्पादन तथा केन्द्रको स्थापनाका लागि केन्द्रले सूचना जारी गरेको थियो ।
प्रविधि सहयोग मागको आवेदनमा उद्यम प्रवर्द्धन कार्यविधि बमोजिम संलग्न सबै कागजात नदेखिएकाले केन्द्रले आवेदन रद्द गरेको हो
गण्डकी प्रदेशको पहाडी भागमा च्याङ्ग्राको भुवा प्रशोधनका लागि 'डि ह्यर प्लान्ट' स्थापना, सुदूर पश्चिम प्रदेशका जिल्लामा अल्लो प्रशोधन केन्द्र स्थापना, राप्ती, कर्णाली र महाकालीमा च्यूरी प्रशोधन तथा च्यूरीको साबुन प्रवर्द्धनमा प्रविधि सहयोगको आवेदन परेको थियो ।

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन

‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा

सरकार र उद्योगीबीच ग्यासको मूल्य बढाउने सहमति

बाँस सम्मेलनमा बाँसका सामग्रीहरू (तस्वीरहरू)

बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औँ शाखाको उद्घाटन

नेपालमा पहिलोपटक ट्रान्सपोर्ट सेवालाई डिजिटल बनाउँदै ‘टिम भरिया’ एप

प्रतिक्रिया