भ्रामक सूचना फैलाए कारबाही गर्छौँ : नेपाल टेलिकम

काठमाडौँ- नेपाल टेलिकमले आफ्नो 'लोगो' प्रयोग गरी चिट्ठा परेको भनेर तथा भ्रामक सूचना सम्प्रेषण गरेकोमा आपत्ति जनाएको छ । अनाधिकृत पेजमार्फत भ्रामक सूचना फैलाइएकाले टेलिकमको ध्यानाकर्षण भएको जनाएको छ ।
गैरकानूनी गतिविधिमा संलग्न पाइएमा छानबिन गरी दोषी देखिएमा कानूनबमोजिम कडा कारबाही गर्ने टेलिकमले बताएको छ ।
नेपाल टेलिकमले भनेको छ,' नेपाल टेलिकमको आधिकारीक वेभसाइट तथा सामाजिक सञ्जालका भेरिफाई अकाउण्टहरूबाट मात्र आवश्यक जानकारी/ सूचनाहरू लिनु हुन तथा अनाधिकृत सञ्जालमा आफ्ना कुनै विवरण, सूचना उपलब्ध नगराउन हुन समस्त ग्राहकवर्गहरूमा अनुरोध गरिन्छ ।'

क्लासिक टेकको १६ औ वर्षामा प्रवेश, अफर जति मा चाहियो, त्यतिमै पाइयो !

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

प्रतिक्रिया