रोपाईंकाे राैनक [फाेटाे फिचर]

काठमाडौँ - आज असार १५ अर्थात १९औं राष्ट्रिय धान दिवस। प्रत्येक वर्ष असार १५ मा धान दिवस मनाइँदै आएपनि नेपालमा खेतीयोग्य जमिनमा घर बनाउँदा तथा बाँझो राख्दा वर्षेनी खर्बौं रूपैयाँ बराबरको कृषि जन्य सामाग्रीहरु आयात भैरहेका छन् ।
सरकारले कृषि क्षेत्र र किसानहरूको समस्या समाधान नगर्दा कृषि उत्पादन घट्दै गैरहेको देखिन्छ । असार १५ मा उपत्यकाका छम्पी र नेपाल राष्ट्रिय अनुसन्धान प्रतिष्ठानमा किसान तथा विद्यालयका बाल-बालिकाले गरेको रोपाईंका केही तस्विर :

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया