बैशाखबाट अरुण भ्यालीले हकप्रद जारी गर्ने, १ सेयर बराबर ०.५ सेयर

काठमाडौं : अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ड कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । आउँदो बैशाख ६ गतेबाट कम्पनीले बिक्री खुल्ला गर्नेछ ।
चैत ८ गतेसम्म सेयरधनी कायम भएकाले मात्रै हकप्रद सेयर पाउने उल्लेख छ । ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद प्रति सेयर एक सय रुपैयाँका दरले बिक्री गर्न लागेको कम्पनीले जानकारी दिएको छ । एक सेयर बराबर ० दशमलव ५ सेयरको अनुपातमा हकप्रद निष्काशन गरिएको हो ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_YHeKGKdmv6_xegm6kwzoo5i8basqsai90nhxfh9ksfef3dupnysfrrav2d0zgzzhkwub8kn.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया