नेपाली फुटबल विकासका लागि फिफाको ढोका खुल्ला रहनेछः फिफा अध्यक्ष

काठमाडौँ – विश्व फुटबलको सर्वोच्च निकाय फिफा अध्यक्ष जियानी इन्फान्टिनोले नेपाली फुटबलको विकासका लागि व्यतिगत तथा फिफाको सहयोग र समर्थन रहने बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनियुक्त अध्यक्ष पंकज विक्रम नेम्वाङलाई बधाइ दिदै इन्फान्टिनोले फुटबल तथा यस खेलको विकासका बारेमा छलफल गर्न फिफाको ढोका सधैँ खुल्ला रहने बताए ।
उनले नेम्वाङको फुटबलप्रतिको लगाव तथा अनुभवले नेपाली फुटबलको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै नेपाली फुटबलको विकासका लागि सहयोग गर्न तयार रहेको बताए ।
उनले नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरुलाई समेत बधाइ दिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया