न्यूजिल्यान्डले भारत, इंगल्यान्ड र श्रीलंकासँग क्रिकेट सिरिज खेल्ने

काठमाडौँ – न्यूजिल्यान्डले घरेलु मैदानमा भारत, इंगल्यान्ड र श्रीलंकाविरुद्ध क्रिकेट सिरिज खेल्ने भएको छ । भारतले टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि न्यूजिल्यान्डको भ्रमण गर्ने छ ।
अष्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपपछि भारतले न्यूजिल्यान्डविरुद्ध ३ खेलको टी-ट्वान्टी र समान ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ । नोभेम्बर १८, २० र २२ मा टी-ट्वान्टी खेल हुने तालिका रहेको छ । त्यसैगरी, नोभेम्बर २५, २७ र ३० एकदिवसीय सिरिजका खेलहरु हुनेछन् ।
भारतपछि न्यूजिल्यान्डले घरेलु मैदानमै इंगल्यान्डविरुद्ध फेब्रुअरीमा दुई खेलको टेष्ट सिरिज, मार्चमा श्रीलंकाविरुद्ध दुई खेलको टेष्ट, तीन खेलको एकदिवसीय र समान तीन खेलको टी-ट्वान्टी सिरिज खेल्ने छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया