जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रले तेल खरिदमा छुट दिने

काठमाडौँ- जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र कोटेश्वरले सिट्रोनेला, लेमन ग्रास र क्यामोमाइल तेलमा छुट दिने भएको छ । कम्पनीले एक मुष्ट खरिदकर्ताको लागि स्वीकृतभन्दा कम मूल्यमा तेल उपलब्ध गराउने भएको हो ।
कम्पनीले इच्छुक संघसंस्था र व्यापारिक संस्थालाई सम्पर्क गर्न आव्हान गरेको छ । कम्पनीले लागू गरेको छुट मूल्य यही असार मसान्तसम्म मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया