ललितपुरमा भोलिदेखि खोप कार्यक्रम स्थगित

काठमाडौँ- ललितपुर महानगरपालिकामा भोलिदेखि (मंगलबार) खोप कार्यक्रम स्थगित हुने भएको छ । सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध नगराउँदा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान कार्यक्रम स्थगित भएको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि खोप अभियान बन्द भएको हो । महानगरले सम्बन्धित व्यक्तिमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।
महानगरले यसअघि असार १० देखि १५ गतेसम्म खोप लगाउने मिति सार्वजनिक गरिएको थियो । सरकारले खोपको सुनिश्चितता गरेपछि पुनः अर्को सूचना प्रकाशन गरी खोप लगाउने मिति सार्वजनिक गर्ने महानगरले बताएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया