बिदामा पनि हालान्ड फुटबल खेल्दै
काठमाडाै । म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्ड बिदा मनाइरहँदा पनि फुटबलमा ब्यस्त छन् । उनी मार्वेला समुन्द्री तटमा बालबालिकाहरुसँग फुटबल खेल्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
२१ वर्षीय हालान्डले ५१ मिलियन पाउन्डमा बोरुसिया डर्टमन्डबाट सिटी आउने सम्झौता पुरा गर्दै अहिले उनी विदा मनाइरहेका छन् । तर नर्वेजियन फुटबल खेलाडी हालान्ड विदा मनाइरहँदा समुन्द्री तटमा बालबालिकाहरुसँग फुटबल खेलिरहेको पाइएको हो ।
पाँच वर्षका लागि सम्झौता गरेका हालान्ड अर्को हप्ता सिटी आउदैछन् ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया