एमाले खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ : नेकपा एमाले खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकमा समानान्तर कमिटीलाई कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ । यसअघि हिजो पनि बैठक बसेको थियो ।
आजको बैठकमा औपचारिक निर्णय हुने नेताहरुको भनाइ छ । नयाँ कार्यकर्ता भेला र देशभर समानान्तर कमिटी घोषणाका लागि आजको बैठकले ठोस निर्णय गर्ने नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि माधव नेपाल, भीम रावल लगायतका नेताहरुले समानान्तर कमिटी बनाउन सुरु गरेका छन् ।

‘विपक्षीको आलोचनाले पार्टीलाई सुधार गर्न सहयोग पुग्छ’

'विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै छ'

विपद्को समयमा नागरिकको जीवन रक्षाका लागि तयार भएर बस्नुस्ः गृहमन्त्री लेखक

काङ्ग्रेसभित्र एकता अपरिहार्य छ : प्रवक्ता महत

राप्रपा नेपालले भातृ संगठनको रुपमा बनायो राष्ट्रिय लघुवित्त संगठन

डोटीका गाउँ बस्तीमा कांग्रेस नेता विष्ट

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

प्रतिक्रिया