अफ्रिकन टिम रुट बागमती गोल्डकपको फाइनलमा

हेटौंडाः अफ्रिकन टिम रुट एशोसिएसन मकवानपुरमा जारी बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार जाउलाखेल युथ क्लबलाई टाइब्रेकरमा ५-३ गोलअन्तरले पराजित गर्दै अफ्रिकन टिम रुट फाइनलमा पुगेको हो ।
खेल अवधिभर दुवै टिमलो गोलरहित बराबरी खेलेपछि खेलकोको निर्णय टाईब्रेकरबाट लिइएको थियो । दोस्रो सेमीफाइनलमा शनिबार थ्रीस्टार र बागमती युवा क्लब खेल्दैछन् । चैत्र २३ गते फाइनल खेल हुनेछ । प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउँनेछ ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया