समयमै पाठ्यपुस्तक दिन नसक्नु सरकारको गैरजिम्मेवारीपन : श्रेष्ठ

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले विद्यालयहरूमा पाठ्यपुस्तक समयमा नै पुर्याउन नसक्ने सरकार गैरजिम्मेवार र असक्षमता भएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै नेता श्रेष्ठले ज्ञान आर्जन गर्ने पाठ्यपुस्तक नै विद्यालयहरूमा समयमा दिन नसक्नु सरकारको असक्षमता देखाएको बताएका हुन् । श्रेष्ठले सरकारले नीति तथा कार्यक्रम र बजेटबाट शिक्षालाई उच्च प्राथमिकता राखि गुणस्तरीय शिक्षा दिने कुरामा निरन्तर गरीरहेतापनि व्यवहारमा नभएको गुनासो गरे ।
उनले स्थानीय तहलाई माध्यमिक तहसम्मको विद्यालयको जिम्मेवारी दिए पनि शिक्षा ऐन नभएको कारण शिक्षामा गुणस्तर कम हुँदै गएको बताए ।

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

सफ्टवारिका कलेजमा टेक एक्स: एलिभेट २०२५ को तेस्रो संस्करण हुँदै

प्रतिक्रिया