बालेनको चुनावी खर्च : तीन लाख ९४ हजार ४८९
सवारी साधन र प्रचार सामग्रीमा समान ९२ हजार

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक विवरणअनुसार शाहको चुनावी अभियानमा कूल खर्च तीन लाख ९४ हजार ४८९ उल्लेख छ ।
सार्वजनिक विवरणअनुसार सबैभन्दा धेरै गोष्ठी र कार्यकर्ता परिचालनमा एक लाख १३ पाँच सय खर्च भएको छ । त्यस्तै मतदाता नामावली खरिदमा एक लाख, सवारी साधनमा ९२ हजार, प्रचार सामग्रीमा ९२ हजार ८५ खर्च भएको उल्लेख छ ।
उनले मतगणानामा ढिलाइ हुँदा खर्च बढेको बताएका छन् । मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको उनको भनाइ छ ।
खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएकोमा समेत उनले माफी मागेका छन् ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया