पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरूद्ध रूपन्देहीमा अनेरास्ववियुको प्रदर्शन

बुटवल- पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरूद्ध अनेरास्ववियु रूपन्देहीले प्रदर्शन गरेका छन् । सोमबार बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्दै टायर बालेर सरकारविरूद्ध प्रदर्शन गरेका हुन् ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा एक्कासी वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । सरकारले जनताको ढाड सेक्ने गरी मुल्यवृद्धि गरेको भन्दै आन्दोलन सुरू गरिएको अनेरास्ववियु रूपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिए । उनले सरकारले निर्णय नसच्याएसम्म अनेरास्ववियुले आन्दोलन जारी राख्ने बताए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया