लेदोसहितको भलले बगाएर कपिलवस्तुमा दुई जना बेपत्ता

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका-१ पहिरा खोलाको लेदो सहितको पहिरोले बगाउँदा दुई भारतीय नागरिक बेपत्ता भएका छन् । बिहान ७:३० बजे प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा सडकबाट बग्दै गरेको भलले बगाएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा भारत बलरामपुर जिल्ला बस्ने १७ वर्षीय निखिल कौशल, १८ वर्षीय सुरज सोनी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी जेसी शाहले बताए । उनीहरु लु२ख २७१६ नम्बरको फोर्स गाडीबाट यात्रा गरिरहेका थिए ।
सडकमा पानीको भल देखेपछि उनीहरू गाडीबाट ओर्लिएर अवलोकन गर्दै हिड्ने क्रममा बगाएको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख सूर्यबहादुर सेन ओलीले बताए । बेपत्ताको खोजीको लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको बताइएको छ ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया