सेती नदी माथिकाे पुल भास्सियाे

पाेखरा । सेती नदीका आएकाे बाढीले पाेखरा १९ र २५ जाेड्ने माेटरेवल पुल भासिएकाे छ । गएराति देखि आएकाे बाढीले पुलकाे फाउण्डेसन वालमा क्षति पुगेकाे पाेखरा २५ का वडाध्यक्ष माेति तिमिल्सिनाले जानकारी दिए ।
पुल भासिएकाले पाेखरा २५ र १९ काे सडक सम्बन्ध छुटिएकाे उनले बताए । 'करिब ७ वर्ष पहिले बनेकाे पुलकाे फाउण्डेसनमा क्षति पुगेकाे छ,' उनले भने, 'पुल भासिएर तल झरेकाे छ, आवतजावत राेकिएकाे छ ।' पुल भत्किएमा पाेखरा बजार क्षेत्रकाे खानेपानीमा समस्या हुने भएकाले क्षति न्यूनीकरणकाे पहल भइरहेकाे पाेखरा १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले जानकारी दिए ।

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

प्रतिक्रिया