थप १४ जनामा कोभिड पुष्टि

काठमाडौँ - नेपालमा थप १४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको १ हजार ५ सय ९० पिसिआर परीक्षणमा ११ जना र ९ सय ४४ एन्टीजेन परीक्षणमा ३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । कोभिड का कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।
त्यस्तै थप ११ संक्रमित कोभिड मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ८८ जना निको भएका छन् । हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया