डडेल्धुरामा यही वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री देउवा

कन्चनपुर - प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा यही वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तयारी भएको बताएका छन् । सुदूरपश्चिम विश्व विद्यालयको दिक्षान्त समारोहमा बोल्दै कुलपतिसमेत रहेका देउवाले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरु योजना निर्माण कार्य अघि बढाइने बताउँदै विश्वविद्यालयलाई मेडिकल कलेज सन्चालन गर्न आवश्यक बजेट समेत विनियोजन भइसकेको बताए ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया