सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा

कैलाली - सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह महेन्द्रनगरमा शुरु भएको छ ।
विश्वविद्यालयको १३ औँ स्थापना दिवससँगै दोस्रो दीक्षान्त समारोहमा दिक्षित हुने १ हजार १८ विद्यार्थीमध्ये ३ सय १८ सहभागी भएका छन । ।
समारोहमा सहभागी हुन प्रधानमन्त्री शेर बहादुर देउवा आजै नेपाली सेनाको हेलिकप्टर मार्फत महेन्द्रनगर पुगेका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवासँगै , शिक्षामन्त्री देवेन्द्र पौडेल ,मुख्यमन्त्री त्रिलोचन भट्ट लगायतका सहभागी रहेका छन ।
प्रधानमन्त्री देउवाले भोलि शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको धनगढी उपमहानगरपालिकाले जानकारी गराएको छ ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया