प्रिमियम मूल्यमा रु रु जलविद्युतको आइपिओ खुल्यो, तीन वर्ष लगातार नाफामा

काठमाडौं : रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण सेयर (आइपिओ) खुलेको छ । एक सय रुपमा २० रुपैयाँ थप गरी प्रिमियम मूल्यमा आइपिओ निष्काशन गरेको हो ।
कम्पनीको जारी पूँजी ४० करोड ७७ लाख ५ हजार ४ सय रुपैयाँ छ । जसमध्ये ३ लाख ७९ हजार १६७ कित्ता सर्वसाधारणका लागि सेयर निष्काशन गरेको हो ।
जारी पूँजीको २० प्रतिशत अर्थात् ८ लाख १५ हजार ४११ कित्तामध्ये १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि बाँडफाँट गरिएको छ । ८ हजार १ सय ५४ कित्ता कर्मचारीहरूलाई छुट्याइएको छ भने २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित राखिएको कम्पनीले जानकारी दिएको छ ।
यो आयोजनाको कूल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रुपैयाँ छ । पछिल्लो ३ वर्षमा कम्पनी नाफामा रहेको तथ्यांकले देखाउँछ ।

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

सुन चाँदी दुबैको घटयो मुल्य

प्रतिक्रिया