तीन दिनमा १८०० रुपैयाँले बढ्यो सुन, तोलाको ८७,४०० रुपैयाँ

काठमाडौँः सुनको मूल्य शुक्रबार पनि ९०० रुपैयाँले बढेको छ । प्रति तोला सुनको मूल्य ८७,४०० रुपैयाँ पुगेको छ बुधबारसम्म ८५,६०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार र शुक्रबार दुबै तीन नौ–नौ सय रुपैयाँले बढेको हो ।
त्यस्तै चाँदीको मूल्य बिहीबारको तुलनामा प्रतितोला ३० रुपैयाँले बढेर एक तोलाको १,२४० रुपैयाँ पुगेको छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

मर्मतपछि कुलेखानी तेस्रोद्वारा विद्युत उत्पादन सुरु

पर्यटन क्षेत्रमा आन्तरिक तथा वाह्य लगानी भित्र्याउन हरेक स्थानीय तहले पहल गर्नुपर्…

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

एकवर्षको सफल परीक्षणपछि अब नेपालमा सार्वजनिक हुँदै TUNLAND G7

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

निजी क्षेत्रमा कर्जा प्रवाह ७.१ प्रतिशतले बढ्यो

प्रतिक्रिया