बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक

फाइल फोटो

काठमाडौँ : मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा सुरु भएको छ । बिहान ९ बजेदेखि बालुवाटारमा मन्त्रिपरिषद बैठक सुरु भएको हो । बैठकमा विविध विषयमा छलफल भइरहेको छ । 

‘बैठक चलिरहेको छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले इकागजसँग भने, ‘विविध विषयमा छलफल भइरहेको होला ।'