सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

गणपति वनस्पतिले गर्‍यो काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई १ करोडबढी सहयोग

काठमाडौँ- गणपति वनस्पति प्रालिले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग रकम हस्तान्तरण गरेको हो ।

इन्स्टिच्युटद्वारा आयोजित एक कार्यक्रममा अस्पतालका अध्यक्ष डा. भगवान कोइराला, लक्की ग्रुपका अध्यक्ष सतिशकुमार मोर, उपाध्यक्ष श्रवणकुमार मोर तथा  राजकुमार मोर, म्यानेजिङ डाइरेक्टर अमित मोर, तथा डाइरेक्टरहरू अनन्ता मोर र  राजीब मोरको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरिएको थियो।

स्वर्गीय मुरलीधर अग्रवालका सन्ततीहरूद्धारा प्रबर्द्धित विभिन्न उद्योग, व्यापार – ब्यवसाय, बैकिङ्ग, बिमा, पूर्वाधार विकास लगायतका कम्पनीहरूको नेतृत्व गर्ने गरी लक्की ग्रुपको स्थापना भएको थियो । यसै ग्रुप अन्तर्गतको एक उद्योग गणपति वनस्पति समेत एक कम्पनी रहेको छ।

यो कम्पनी विगतमा पनि  व्यवस्थापन, वैज्ञानिक आविस्कार, विद्यालय, धार्मिक मठ मन्दिर, बाढी पहिरो, विपन्नको उपचार, भौतिक पुर्वाधारको लागि सहयोग गर्दै आएको कम्पनी रहेको जनाएको छ।

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याकहरू

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…