त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा जागिर खुल्यो
काठमाडौँ- त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जले दुई हाउस अफिसर पद माग गरेको छ । अस्पतालले चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालय अन्तर्गत सञ्चालित दन्त चिकित्सा शिक्षण अस्पतालका लागि दुई हाउस अफिसर पदका लागि करार सेवामा दरखास्त आह्वान गरेको हो ।
बी.डी.एस. उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकले असार ७ गतेसम्ममा कार्यालय समयभित्र दरखास्त दिइसक्नु पर्नेछ ।
लिखित परीक्षा हुने भएको हो ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया