काठमाडौँको नगरसभा बैठक आइतबार

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको ११ औं नगरसभाको बैठक आगामी आइतबार ५ गते हुने भएको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहको हलमा ३ बजेदेखि सुरु हुने भएको हो ।
आइतबार महानगरपालिकामा बसेको दोस्रो कार्यपालिकाको बैठक अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ बमोजिम ११ औं नगरसभाको अधिवेशन हुन लागेको हो ।
नयाँ निर्वाचित मेयर र उपमेयर आएपछि पहिलोपटक नगरसभा हुन लागेको हो । स्वतन्त्र चिन्ह लिएर निर्वाचित भएका मेयर बालेन्द्र शाह भएपछि बसेको बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

प्रतिक्रिया