समीक्षाको बाहिर आयो ‘चिना र जोखाना’

काठमाडौँ - काठमाडौं–गायक टिकाराम कट्टेल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चिना र जोखाना’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत तथा नरेन्द्र वियोगीको एरेञ्ज छ ।
भिडियोमा आकाश श्रेष्ठ, प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा फिचर्ड छन् । भिडियोमा सरोज खड्का, सोनिया सिंह ठकुरीलाई पनि देख्न सकिन्छ ।
भिडियोमा माधव शर्माको निर्देशन, नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको कलर र सम्पादन तथा सन्तोष राजबाहकको कोरियोग्राफी छ । भिडियो द डिभाइन म्युजिकको अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया