एन्फाले एएफसी ‘सी’ र ‘बी’ डिप्लोमा कोर्ष आयोजना गर्न पाउने

काठमाडौँ – एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी कोचिङ कन्भेन्सन अन्तर्गत बी लेभलको सदस्यता प्रदान गरेको घोषणा गरेको छ ।
यससंगै एन्फाले एएफसी ‘सी’ र ‘बी’ डिप्लोमा कोर्ष आयोजना गर्न र एएफसी कोचिङ कन्भेन्सनको प्रचलित सर्तहरू बमोजिम सम्बन्धित एएफसी डिप्लोमा र लाइसेन्स जारी गर्ने अधिकार प्राप्त गरेको एन्फाले जनाएको छ ।
एन्फाले अब एएफसी कोचिङ कन्भेन्सन बी लेभलको सदस्यताको मान्यता पाएको छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया