जोनसनको त्यो गोल, हारबाट जोगियो वेल्स

काठमाडौँ- यूइएफए नेसन्स लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेल्स र बेल्जियमले बराबरी खेल्दै अंक बाँडेका छन् ।
समूह ए ४ को तेस्रो खेलमा उनीहरूले बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा वेल्स र बेल्जियमले १–१ गोलको बराबरी खेले । युरी टिइलेमान्सको गोलसँगै बेल्जियमले खेलको ५०औं मिनेटमा १–० को अग्रता लियो । खेल खेल सकिँन ४ मिनेट बाँकी रहँदा ब्रेन्नान जोनसनले गोल गर्दै वेल्सको हार टारे ।
समूह ए ४ को तेस्रो खेलमा नेदरल्यान्ड र पोल्यान्डले पनि बराबरी खेलेका थिए ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया