कैलालीमा हावाहुरी, दर्जनाैं घरमा क्षति

कैलाली । कैलालीमा आएको हावाहुरीका कारण दर्जनौ घरमा क्षति पुगेको छ भने केही पशुचौपाया समेतको मृत्यु भएको छ । हावाहुरीका कारण भजनी नगरपालिका ४ झलझलिया शिविरका करिब १ दर्जन घरमा क्षति भएको छ ।
केही घरमा सालका रुख समेत खसेको छ भने केहीको टिन र फुसको छानो उडाएको वडानम्बर ४ का अध्यक्ष जन्ताराम चौधरीले बताए । हावाहुरीका कारण अन्य स्थानमा समेत क्षति पुगेको खबरहरु आइरहेको बताउदै अध्यक्ष चौधरीले आफू त्यसतर्फ गईरहेकोले के कति क्षति भएका छ्न् अहिले नै भन्न नसिने बताए ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया