सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

कीर्तिपुरमा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

फाइल तस्बिर

काठमाडौँ- कीर्तिपुरबाट जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कीर्तिपुर ४ सल्यानथानस्थित​​ नयाँ बनाउँदै घरमा तास सोही ठाउँ बस्‍ने ३३ वर्षीय सरोज बस्‍नेत खेलिरहेको अवस्थामा साथबाट ६१ हजार ७ सय रुपैयाँ र तीन बुकसहित प्रहरीले बिहीबार पक्राउ गरेको हो ।