मेलम्चीमा यसरी हुँदैछ क्षति भएको अस्थायी पुलको मर्मत (तस्बिरहरू)

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेलम्ची खोलामा आएको बाढीले अस्थायी पुलमा क्षति पुर्याएको छ । रातभर पानी परेपछि आएको बाढीले फट्टेमा ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको हो ।
पुलमा क्षति पुर्याएपछि मेलम्ची नगरपालिकाका ६ वटा वडाका नागरिक प्रभावित भएका छन् । अहिले स्काभेटर प्रयोग गरेर मेलम्ची नगरपालिकाले मर्मत गरिरहेको छ ।
गत असार १ को बाढी र पहिरोले जनधनको ठूलो क्षति भएको थियो । त्यस्तै पक्की पुल बगाएको थियो ।
तस्बिरहरू : देवराज सुवेदी

मण्डनदेउपुरका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन न…
कृषि अनुसन्धानः मनहरीमा चैतेधान परीक्षण

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

प्रतिक्रिया