वेल्सलाई हराउँदै नेदरल्यान्ड शीर्षस्थानमा

काठमाडौँ- यूईएफए नेसन्स लिग समूह ए४ को खेलमा नेदरल्यान्डले वेल्सलाई २-१ अन्तरले पराजित गरेको छ ।
बुधबार राति वेल्सको कार्डिफमा भएको खेलमा नेदरल्यान्डलाई जिताउन टेउन कुपमेनर्स र ओउट वेघोर्षटले समान एक एक गोल गरे । वेल्सका डेभिसले सान्त्वना गोल गरे ।
जितसँगै समूहमा नेदल्यान्ड दोस्रो जितसँगै ६ अंक बनाएर शीर्षस्थानमा छ । पराजित वेल्स दुई खेलबाट विना अंक पुछारमा छ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया