बञ्चरेडाँडामा तनाव, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ - काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्ने क्रममा बञ्चरेडाँडा क्षेत्रमा तनाव उत्पन्न भएको छ । उपत्यकाको फोहोर फ्याँक्ने क्रममा स्थानीयले अवरोध गरेपछि तनाव उत्पन्न भएको प्रहरीले जनाएको छ ।
स्थानीयले अवरोध गरेपछि केही राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीको भनाइ छ । स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार परेको प्रहरीले जनाएको छ ।
स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीका अनुसार स्थानीयले प्रहरीमाथि ढुंगामुढा समेत गरेका छन् ।
सोमबार शहरी विकास मन्त्रालय, काठमाडौँ महानगर र प्रभावित क्षेत्रका वासिन्दाबीच सहमति भएपछि मंगलबारदेखि फोहोर उठाउन थालिएको थियो । मंगलबार पनि फोहोर बोकेर गएका गाडीलाई स्थानीयले रोकेका थिए ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया