अज्ञात समूहको गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते
जनकपुरधाम ः अज्ञात समुहको गोली प्रहारबाट महोत्तरीमा एक जना घाइते भएका छन् । बुधबार साँझ साढे ७ बजेतिर अज्ञात समुहले चलाएको गोली लागेर महोत्तरीको बर्दिबास नगरपालिका-१ का रोशन कोइराला घाइते भएका हुन् ।
प्रहरी उपरीक्षक दिनेश आचार्यका अनुसार औरही नगरपालिका-४ स्थित सेरामा गोली चल्दा कोइराला घाइते भएका हुन । गोली लागि घाइते भएका कोइरालाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भईरहेको छ ।
गोली कसले र किन चलाएको हो ? भन्ने बारे अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया